ad ad

समाज


मौसम महाशाखाको चेतावनी- चट्याङ र हावाहुरीबाट क्षति हुनसक्छ, सतर्क रहौँ

मौसम महाशाखाको चेतावनी- चट्याङ र हावाहुरीबाट क्षति हुनसक्छ, सतर्क रहौँ

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८१ मंगलबार १२:७, काठमाडौँ

हाल गण्डकी, बागमती र मधेश प्रदेशमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकास भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार उक्त प्रणालीका कारण गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा  हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। 

यो प्रणाली उत्तर–पूर्वी क्षेत्रतिर सर्ने क्रममा रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। 

महाशाखाले मंगलबार दिउँसो चेतावनी जारी गर्दै भनेको छ- चट्याङ र हावाहुरीबाट क्षतिसमेत हुन सक्ने हुँदा सतर्क र सचेत रहौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .