ad ad

समाज


पहिरोमा परी गम्भीर घाइतेको नेपाली सेनाद्वारा उद्धार

पहिरोमा परी गम्भीर घाइतेको नेपाली सेनाद्वारा उद्धार

नेपालखबर
साउन २, २०८१ बुधबार १८:३४, काठमाडौँ

नेपाली सेनाले पहिरोमा परी गम्भीर घाइते भएका एक जनाको उद्धार गरेको छ। 

नेपाली सेनका अनुसार संखुवासभाको सिलिचुङ्ग-१ मा अविरल वर्षाका कारण आएको पहिरोमा परी गम्भीर घाइते भएका १ जनाको उद्धार गरि थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

सेनाले हेलिकप्टरमार्फत घाइतेको उद्धार गरेको बताएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .