ad ad

समाज


गण्डकीमा एकै दिन थपिए १०४ संक्रमित

गण्डकीमा एकै दिन थपिए १०४ संक्रमित

वाशुदेव मिश्र
असार ९, २०७७ मंगलबार १५:२,

गण्डकी प्रदेशमा एकैदिन १०४ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितहरु पोखराका ७ सहित ८ जिल्लाका रहेका छन्। 

पोखरा स्वास्थ्य निर्देशनालयका अनुसार यो संक्रमणसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप संक्रमण पुष्टि भएको हो।

उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .