तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ।
बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।
चीनको प्रचार भिडियोमा युद्धक विमानबाट चिनियाँ सेनाले प्यासिफिक आइल्याण्ड गुआम तथा अमेरिकी बेस क्याम्पहरुमा आक्रमण गरेको देखिएको छ।
A Chinese air force video showing a simulated bombing attack against a #US military base has backfired after sharp-eyed netizens realized that it contained footage lifted from #Hollywood blockbusters.
Read more: https://t.co/VFoBRn4WHh#AppleDailyENG #China #PLA pic.twitter.com/hcMBHjiT3d
चिनियाँ सेनाले हलिउड चलचित्रबाट भिडियो हालेपछि हाल मानिसहरुले चिनियाँ सेनालाई कपिराइटको कुनै डर नभएको बताएका छन्।
केही प्रयोगकर्ताले चिनियाँ सेनाले हलिउडबाट भिडियो चोरेर हाल्नु लज्जास्पद भएको बताएका छन्।
(भिडियो)
Shares
प्रतिक्रिया