आफ्नै श्रीमतीलाई बारीमा गाड्ने म्याग्दीका वीरबहादुर किसानलाई प्रहरीले पक्राउ गरेको छ।
म्याग्दीको बेनी नगरपालिका–१, बेलकोटका ४० वर्षीय किसानले मंगलबार ४३ वर्षीया श्रीमती माया बोहोरालाई बारीमा गाडेका थिए।
छिमेकीको उजुरीपछि प्रहरीले लासको उत्खननसँगै वीरबहादुरलाई बुधबार पक्राउ गरेको हो।
प्रतिक्रिया