भोलि बुधबारबाट सरकारले देशभर कोरोना खोप लगाउने अभियान सञ्चालन गर्दै छ।
त्यसका लागि भारतले अनुदानस्वरूप उपलब्ध गराएको ४ लाख ५० हजार खोप देशका सातै प्रदेशमा पुर्याइसकिएकाे छ।
अब भोलि बिहान १० बजे खोप अभियान सुरु गर्ने सरकारको तयारी छ।
तर जनमानसमा अझै पनि कोरोना खोपबारे विभिन्न जिज्ञासा हुन सक्छन्।
यसैलाई विचार गरी खोप अभियानको पूर्वसन्ध्यामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणमा हुन सक्ने १६ जिज्ञासाका जवाफ दिएकाे छ।
हेर्नुहाेस्, ती १६ जिज्ञासा र जवाफ :
याे पनि : भोलि नेपालमा कोरोनाविरुद्ध पहिलो खोप कसले लगाउँदै छन्?
3
Shares
प्रतिक्रिया