भारतको मध्य प्रदेशमा पर्ने ग्वालियरमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ।
त्यहाँको् पुरानो छावनी इलाकामा बस र अटो रिक्सा ठोक्किँदा १३ जनाको मृत्यु भएको हो।
ग्लालियर प्रहरीका अनुसार मृतकमा १२ महिला र एक पुरुष छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार राज्य सरकारले मृतकका परिवारलाई जनही ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ।
3
Shares
प्रतिक्रिया