कोरोना संक्रमण नियन्त्रणका लागि भनेर एकपछि अर्काे जिल्लामा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ।
गृह मन्त्रालयले बुधबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ५२ पुगेको छ।
यस हिसाबले देशका जम्मा ७७ जिल्लामध्ये अब निषेधाज्ञा जारी गर्न २५ जिल्ला मात्र बाँकी छन्।
हेर्नुहोस्, निषेधाज्ञा घोषित ५२ जिल्लाको विवरण : (नोट : थप गरिएको अवधि कैफियतमा उल्लेख छ।)
यो पनि : आजदेखि थप कडाइसहित काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि एक हप्ता थप
3
Shares
प्रतिक्रिया