दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज थपलिया, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन दाङका सचिव आदिम केसी लगायत अतिथि थिए।
कार्यक्रममा विभिन्न विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालय ब्यवस्थपन समितिका सदस्य नारायणप्रसाद शर्माले जानकारी दिए।
27
Shares
प्रतिक्रिया