ad ad

समाज


फुटबल खेलाडी नवयुगले गरे बिहे

फुटबल खेलाडी नवयुगले गरे बिहे

नेपालखबर
माघ १७, २०८० बुधबार २२:१५, काठमाडौँ

राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठले विवाह गरेका छन्।

इलाम मंगलबारे देउमाई-४ का नवयुगले झापा मेचीनगर-१२ की पूजा श्रेष्ठसँग बुधबार बिहे गरेका हुन्। 

नवयुग नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत भइसकेका छन्।

उनले हालै इलाममा भएको एनआरएन इलाम गोल्ड कपमा आयोजक रेड हर्स क्लबका तर्फबाट खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .