नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीहरूबीच आइतबार सहमति भएसँगै आज (सोमबार) त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भएको छ।
आइतबारको सहमतिअनुसार सबै खेलाडी सहभागी हुने भनिए पनि कतिपय खेलाडीको पीसीआर परीक्षण बाँकी रहेकाले अहिले १४ जना खेलाडी मात्र मैदान पुगेका छन्।
याे पनि : पीसीआर परीक्षण नहुँदा ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी बन्द प्रशिक्षणमा अनुपस्थित
105
Shares
प्रतिक्रिया