काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा आज (सोमबार) क्रिकेट खेलाडीहरूको बन्द प्रशिक्षण सुरु भएको छ।
यही वर्ष (सन् २०२२) अस्ट्रेलियामा टी–२० हुने विश्वकपका लागि फेब्रुअरीमा ओमानमा ग्लोबल छनोट प्रतियोगिता हुँदै छ। यसैको तयारीस्वरूप बन्द प्रशिक्षण थालिएको हो।
याे पनि : बन्द प्रशिक्षण सुरु : पहिलो दिन १४ खेलाडी सहभागी, १६ जना अनुपस्थित (सूची)
आज पहिलो दिन नेपाली क्रिकेटहरूले फिटनेस ट्रेनिङ गरिरहेका छन्।
हेर्नुहोस् केही तस्बिर–
54
Shares
प्रतिक्रिया