विश्वकप फुटबलअन्तर्गत अन्तिम १६ को खेलमा इंग्ल्याण्डले सेनेगलविरुद्ध सुरुवाती अग्रता लिएको छ। खेलको ३९ औं मिनेटमा इंग्ल्याण्डका जोर्डन हेन्डर्सनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका हुन्। प्रकाशित: मंसिर १९, २०७९ सोमबार १:२५ 18 Shares
प्रतिक्रिया