ad ad

खेल


ए डिभिजन लिग फुटबल फागुन १९ देखि

ए डिभिजन लिग फुटबल फागुन १९ देखि

नेपालखबर
पुस १४, २०७९ बिहिबार १७:५, काठमाडौँ

ए डिभिजन लिग फुटबल आगामी फागुन १९ देखि हुने भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा)मा आज बसेको १४ ए डिभिजन क्लबसँगैका बैठकले लिगको मिति तोकेको हो। 

यसअघि पुस २६ देखि नै लिग आयोजना हुने भनिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .