युगान्डा क्रिकेट टोली पहिलोपटक टी–२० विश्वकपमा छनोट भएको छ।
रुवान्डालाई हराउँदै युगान्डा अर्को वर्ष हुने टी–२० विश्वकपका लागि छानिन सफल भएको हो।
युगान्डा टोलीका कप्तान ब्रायन मसाबाले यो उपलब्धिलाई अफ्रिकी क्रिकेटका लागि ठूलो सफलता र सपना साकार भएको बताएका छन्।
टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्नेछन्।
History for Ugandan cricket!
They have qualified for next year's T20 World Cup, finishing ahead of Zimbabwe in the Africa Qualifier.
At last year's T20 World Cup, Zimbabwe beat eventual runners up Pakistan.#T20WorldCup24 pic.twitter.com/TCE6OMWkOV— Wisden (@WisdenCricket) November 30, 2023
159
Shares
प्रतिक्रिया