ad ad

खेल


केप टाउन टेस्ट : दक्षिण अफ्रिकाविरुद्ध भारत १५३ रनमा अलआउट

केप टाउन टेस्ट : दक्षिण अफ्रिकाविरुद्ध भारत १५३ रनमा अलआउट

नेपालखबर
पुस १९, २०८० बिहिबार ८:९, काठमाडौँ

केप टाउनमा भारत र दक्षिण अफ्रिकाबीच जारी दोस्रो टेस्ट म्याचको पहिलो दिन बुधबार भारतीय टोली १५३ रन बनाएर प्याभेलियन फर्किएको छ।

भारतका लागि विराट कोहलीले सर्वाधिक ४६ रन बनाए।

यसपछि रोहित शर्माले ३९ र शुभमन गिलले ३६ रन बनाए।

यसअघि दक्षिण अफ्रिकी टोली पनि ५५ रन बनाएर अलआउट भएको थियो।

भारतका लागि मोहम्मद सिराजले सर्वाधिक ६ विकेट लिए। यसबाहेक बुमराह र मुकेश कुमारले २–२ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .