ad ad

खेल


नेपालले महत्त्वपूर्ण विकेट गुमायो, ओपनर अर्जुन ६ रनमै आउट

नेपालले महत्त्वपूर्ण विकेट गुमायो, ओपनर अर्जुन ६ रनमै आउट

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०८० बुधबार १४:१५, काठमाडौँ

आइसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो झट्का लागेको छ। ओपनर अर्जुन कुमाल ६ रन बनाउँदा आउट भएका छन्।

१२ बल खेलेका अर्जुन अहमद हुसैनको बलमा बोल्ड आउट भए। अर्जुनले  न्युजिल्यान्डविरुद्ध ९० रनको उत्कृष्ट पारी खेलेका थिए। 

नेपालले पाँचौँ ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा २९ रन बनाएर खेलिरहेको छ। 

तेस्रो नम्बरका आकाश त्रिपाठी क्रिजमा आएका छन्। विपिन रावल १६ रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .