ad ad

खेल


सुरुमै अफगानिस्तानलाई झट्का, गुलशन झाले लिए पहिलो विकेट

सुरुमै अफगानिस्तानलाई झट्का, गुलशन झाले लिए पहिलो विकेट

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८० शुक्रबार १३:५६, काठमाडौँ

अलराउन्डर गुलशन झाले अफगानिस्तानको पहिलो विकेट लिएका छन्। गुलशनले पहिलो ओभरमा नै ओपनर नुमान शाहलाई क्याच आउट गराए। 

तेस्रो नम्बरमा खालिद तानिवाल ब्याटिङमा आएका छन्। पहिलो ओभरको समाप्तिमा अफगानिस्तानले १ विकेटको क्षतिमा १ रन बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .