नेपाल खेलकुद पत्रकार संघले यस वर्षको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा उत्कृष्ट प्रशिक्षको अवार्ड एथलेटिक्सका चन्द्रबहादुर गुरुङलाई प्रदान गरेको छ।
आइतबार काठमाडौंमा भएको अवार्ड घोषणा कार्यक्रममा एथलेटिक्सका गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्।
वर्ष उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, एथलेटिक्सका गुरुङ र बक्सिङका दीपक महर्जन मनोनयनमा पर्न सफल भएका थिए।
12
Shares
प्रतिक्रिया