नेपाली क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले वान डे म्याच अन्तर्गत अहिलेसम्म भएका प्रायः सबै खेल फाइनजस्तै भएको टिप्पणी गरेका छन्।
शनिबार टियु मैदानमा नेदल्याण्डस्लाई हराउँदै फाइनलमा प्रवेश गरेसँगै सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन
‘वल्र्डकपअघि अरू खेलहरू भयो भने चाहिँ जति प्रेसरको खेल खेल्न सक्यो, त्यति नै सजिलो हुन्छ,’ उनले भने।
आजको खेलमा धेरै प्रेसर नभएको उनको भनाइ छ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेकाजिसी प्लेयर अफ द म्याच घोषित भएका थिए।
उनले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए। तिनै ब्याटरलाई प्रतिशले बोल्ड आउट गरेका थिए।
378
Shares
प्रतिक्रिया