एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा १६ रन जोड्दा नेपालले दोस्रो विकेट गुमाएको छ।
१२ रन बनाएका सोमपाल कामी आयुष शुक्लाको बलमा समातिएका छन्।
यसअघि कुशल भुर्तेल शून्य रनमै आउट भएका थिए।
अहिले क्रिजमा कप्तान रोहित पौडेल र आसिफ शेख छन्।
प्रतिक्रिया