सोमपाल कामीले हङकङको दोस्रो विकेट लिएका छन्। उनले नजाकत खानलाई आउट गरे।
यसअघि करण केसीले मेडन ओभर राखेका छन्। तेस्रो ओभर बलिङ गर्न आएका उनले नजाकत खानलाई रन बनाउने मौका दिएका थिएनन्।
पहिलो विकेटको रुपमा सोमपालले नै यासिम मुर्तजालाई आउट गरेका थिए।
हङकङले २ विकेट गुमाउँदै १५ रन जोडेको छ।
प्रतिक्रिया