शनिबार वेस्ट इण्डिजविरुद्धको खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि ग्राउन्डमा भएको खेलमा नेपालले जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पाएको थियो।
उक्त लक्ष्य पछ्याएको नेपालले कप्तान रोहित पौडेलको शतकमा नेपालले जित हात पारेको हो।
त्रिवि मैदानमा खेल हेर्न घरेलु समर्थकको खचाखच थियो।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेष्ट इण्डिज ए टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रनको योगफल तयार पारेको थियो।
टी-२० सिरिज : रोहित पौडेलको शतकमा नेपालको विजयी सुरुवात
तस्बिरहरूः
369
Shares
प्रतिक्रिया