नेपाल र वेस्ट इन्डिज ‘ए’ अहिले पाँच खेलको शृंखलामा तेस्रो खेल खेलिरहेका छन्।
टस जितेको वेस्ट इन्डिज एले अहिले नेपालको फितलो बलिङविरुद्ध आक्रामक ब्याटिङ गरिरहेको छ।
१४औँ ओभर चलिरहँदा वेस्ट इन्डिज एले १४२ रन कटाइसकेको छ।
नेपालका बलरहरु चुटिनपुगेका छन्।
तस्बिरमा नेपालको फिल्डिङ
प्रतिक्रिया