फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल साउदी अरेबियामा हुने भएको छ।
जुन ६ मा नेपालमै हुने भनिएको खेल दशरथ रंगशालाको खराब अवस्थाका कारण साउदीमा सारिएको हो।
नेपाल र यूएईबीचको खेल साउदीको प्रिन्स मोहम्मद बिन फहद रंगशालामा जुन ६ अर्थात् जेठ २४ गते राति ९:४५ बजे हुनेछ।
69
Shares
प्रतिक्रिया