आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘बी’को खेलमा ओमानविरुद्ध नामिबियाले पहिले फिल्डिङ गर्ने भएको छ।
ब्रिजटाउनस्थित केनसिंग्टोन ओभलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गर्ने भएको हो।
आइतबारबाट सुरु विश्वकपमा समूह ‘ए’ को अमेरिका र समूह ‘सी’ को वेष्ट इण्डिजले विश्वकपमा विजय सुरुवात गरेका छन्।
समूह ‘डी’ मा रहेको नेपालले मंगलबार नेदरल्याण्ड्सविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ।
132
Shares
प्रतिक्रिया