नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले स्कटल्यान्डमा हुने स्कटिस सुपर १० लिगमा खेल्ने भएका छन्।
पर्थ रोयल्स क्लबले उनलाई अनुबन्ध गरेको हो।
स्कटिस सुपर १० फ्रेन्चाइज लिग हो। स्कटल्यान्डको सहर अबरडिनमा हुने प्रतियोगिता अगस्ट १६ मा सुरु हुनेछ। यसमा ३४ टी१० खेलहरु हुनेछन्।
642
Shares
प्रतिक्रिया