एन्फा महिला लिगमा वालिङ नगरपालिकाविरुद्ध कोसी प्रदेशले पहिलो हाफमा सुरुआती अग्रता बनाएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलको पहिलो हाफ सकिदा वालिङविरुद्ध कोसीले १–० को अग्रता बनाएको छ।
पहिलो हाफको १० औँ मिनेटमा सञ्जु माया तामाङको गोलमा कोसीले अग्रता बनाएको हो।
महिला लिगमा कोसीले डेब्यु गर्दा वालिङ नगरपालिकाले भने लगातार खेलिरहेको छ।
144
Shares
प्रतिक्रिया