ad ad

अटो


एफटेक ब्राण्ड मोटरसाइकलका तीन मोडल सार्वजनिक

एफटेक ब्राण्ड मोटरसाइकलका तीन मोडल सार्वजनिक

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार १३:६,

काठमाडौंमा भारत निर्मित एफटेक ब्राण्डका मोटरसाइकल तीन मोडल सार्वजनिक गरिएको छ। शुक्रबार टर्बो, नाइट राइडर र स्कोर्पियन सार्वजनिक गरिएको हो।

विभिन्न विशेषता सहितको टर्बो मोडलको सुरुवाती मूल्य तीन लाख नौ हजार नौ सय तथा नाइट राइडर र स्कोर्पियनको सुरुवाती मूल्य तीन लाख १९ हजार नौ सय रहेको कम्पनीले जनाएको छ।

एफटेक कम्पनीको आधिकारिक बिक्रेता म्याक्स भिजन लिमिटेडले निकट भविष्यमा देशभर डिलर बिस्तार गर्ने योजना पनि अघि सारेको छ।

कम्पनीले निकट भविष्यमै ११० सीसी, १२५ सीसी र २५० सीसीका बाइक र स्कुटर तथा विधुतीय मोटरसाइकलसमेत उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .