ad ad

अटो


सुजुकीले ल्यायो दशैँ तिहार अफर

सुजुकीले ल्यायो दशैँ तिहार अफर

नेपालखबर
असोज २, २०७७ शुक्रबार ११:२६,

सुजुकी कम्पनीको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोवाईल्स प्रालीले आउँदै गरेको वडा दशै, शुभदिपावली तथा छठ पर्वलाई लक्षित गरि आफ्ना ग्राहकवर्गहरुका लागि सुजुकी दशैँ तिहार अफर प्रारम्भ गरेको छ।

चाड पर्व सबैको हौसला हाम्रो भन्ने नारा लिएको यस अफर अन्तर्गत ग्राहकवर्गहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल रु १२ हजार नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् साथै एक्सचेन्ज र सरल फाइनान्सको सुबिधा पनि उपलब्ध गराएको छ।

हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकवर्गहरुलाई सजक र सुरक्षित रही चाड पर्व मनाउन र सुजुकी दशैँ तिहार अफरको फाइदा लिन आह्वान गरेको छ। सुजुकी दशै‌ँ तिहार अफरले ग्राहकवर्गको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ।

सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाइनहरुको मोटरसाइकल तथा स्कुटरले ग्राहकवर्गहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकवर्गहरु थप उत्साहित हुने कम्पनीका मार्केटिङ म्यानेजर समित सिंह बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .