ad ad

अटो


महिन्द्रा केयर फेस्ट पुस २६ देखि माघ २ सम्म

महिन्द्रा केयर फेस्ट पुस २६ देखि माघ २ सम्म

नेपालखबर
पुस २३, २०७७ बिहिबार १२:५९,

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रा. लि. ले यही पौष २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट​ आयोजना गर्दैछ​।

सो अवधिभरि महिन्द्राका नेपाल अधिराज्यभरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमा महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको निशुल्क भेहिकल चेकअपका साथै अन्य विशेष छुट तथा आकर्षक​ उपहारहरु प्राप्त गर्न सकिने महिन्द्राले जनाएको छ।

प्रत्येक वर्ष ग्राहकहरुलाई थप सेवा प्रदान गर्न देशव्यापी रुपमा महिन्द्राले संचालन गर्दै आएको महिन्द्रा केयर फेस्ट क्याम्प यस वर्ष कोभिड​–१९ का सतर्कता अपनाएर सम्पन्न गरिने जनाइएको छ। साथै, यस केयर फेस्टमा ग्राहकहरुको उल्लासपूर्ण सहभागिता रहने अपेक्षा पनि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .