नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नेपाली नयाँ वर्ष २०७८ को विशेष अफर ल्याएको छ।
कम्पनीले ‘यो नयाँ वर्ष हिरोको साथ खाली हुन्न हात’ भन्ने नयाँ योजना ल्याएको जनाएको छ।
यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले स्क्रयाच कार्ड मार्फत रु १० हजारसम्म पक्का डिस्काउन्ट र बम्पर उपहारमा रु १ लाख नगद पाउने छन्।
प्रतिक्रिया