ad ad

कला


बलिउडका चर्चित १२ कलाकारलाई कोरोना संक्रमण

बलिउडका चर्चित १२ कलाकारलाई कोरोना संक्रमण

नेपालखबर
चैत २२, २०७७ आइतबार १२:५१,

भारतमा कोरोना महामारीको दोस्रो लहर तीव्र हुँदै गर्दा बलिउडका चर्चित कलाकार पनि एकपछि अर्का संक्रमणको चपेटामा परिरहेका छन्।

आजै मात्र चर्चित अभिनेताद्वय अक्षय कुमार र गोविन्दालाई कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यीसमेत अहिलेसम्म बलिउडका १२ कलाकारलाई कोरोना संक्रमण भइसकेको छ।

अक्षय कुमार र गोविन्दालाई संक्रमण पुष्टि हुनुअघि आमिर खान, आलिया भट्ट, आर माधवन, परेश रावल, कार्तिक आर्यन, रणवीर कपुर, सञ्जयलीला भन्साली, सिद्धान्त चतुर्वेदी, बप्पी लहरी, सतिश कौशिकलाई कोरोनाले भेटिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .