बागमती प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त भएका छन्।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा ढकाल नियुक्त भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।
भक्तपुर नगरपालिका १० निवासी ढकाललाई प्रदेश राज्यमन्त्री सो सरह सेवा सुबिधा रहनेगरी मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लहकारमा नियुक्त गरिएको बताइएको छ।
57
Shares
प्रतिक्रिया