ad ad

बागमती


बागमती लोक सेवाले माग्यो एकैपटक ११ सय कर्मचारी (सूचनासहित)

बागमती लोक सेवाले माग्यो एकैपटक ११ सय कर्मचारी (सूचनासहित)

बागमती प्रदेश लोक सेवा आयोग


नेपालखबर
माघ ८, २०८० सोमबार ११:१०, हेटौँडा

बागमती प्रदेशको लोक सेवा आयोगले एकैपटक ११ सयभन्दा बढी कर्मचारी माग गरेको छ। 

लोक सेवा आयोगले सोमबार (आज) सूचना जारी गर्दै १ हजार १ सय १३ जना कर्मचारी माग गरेको हो। 

प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी १ हजार १ सय १३ जना कर्मचारीका लागि आवेदन माग गरिएको छ। 

विभ्रिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगले जनाएको छ। यी पदमा इच्छुक र योग्य नागरिकले यही माघ २८ गतेसम्म दरखास्त बुझाउने सक्नेछन्।

हेर्नुहोस् सूचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .