देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन्।
यो तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो।
बुधबार चन्द्रमा नदेखिएकाले आज बिहीबार इद मनाउने निर्णय भएको हो।
यस क्रममा काठमाडौँस्थित कस्मिरी मस्जिदमा यस्तो देखियो इद–
192
Shares
प्रतिक्रिया