ad ad

बागमती


प्रदेश सभा भवनभित्र नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, बाहिर जलमग्न

प्रदेश सभा भवनभित्र नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, बाहिर जलमग्न

फाइल फोटो


नेपालखबर
जेठ १४, २०८१ सोमबार १६:२, हेटाैँडा

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने दिन आज प्रदेश सभा भवनकै अगाडि भने कन्तबिजोग देखिएको छ।

सोमबार मध्यान्हबाट पानी परेपछि बागमती प्रदेश सभा भवनको प्राङ्गण जलमग्न बनेको हो।

प्रदेशको विकासका लागि नीति तथा कार्यक्रम ल्याउँदै गर्दा प्रदेश सभा भवन भने जलमग्न बनेको हो।

पानीको उचित व्यवस्थापन नहुँदा सांसदहरूलाई बैठक कक्षसम्म पुग्न समेत सास्ती बनेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .