ad ad

बागमती


काठमाडौँ महानगरपालिका कार्यालयनजिकै सडक भासिएर भ्वाङ पर्‍यो

काठमाडौँ महानगरपालिका कार्यालयनजिकै सडक भासिएर भ्वाङ पर्‍यो

काठमाडौँ महानगरपालिका कार्यालयनजिक भ्वाङ परेको सडक। तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
साउन २५, २०८१ शुक्रबार १०:३९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकैको सडक भासिएर ठूलो भ्वाङ परेको छ। 

स्थानीयका अनुसार दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको हो।

टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले जनाएका छन्।

अहिले उक्त सडकखण्ड बन्द गरिएको र भ्वाङ परेको सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .