ad ad

कारोबार


जहाज अवतरणमा समस्याबारे बुद्ध एयरले प्राधिकरणलाई बुझायो आन्तरिक प्रतिवेदन

जहाज अवतरणमा समस्याबारे बुद्ध एयरले प्राधिकरणलाई बुझायो आन्तरिक प्रतिवेदन

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०७८ सोमबार ११:४७, काठमाडौँ

बुद्ध एयरले विराटनगरका उडानको समस्याको विषयमा आन्तरिक प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ। 

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले आन्तरिक प्रतिवेदन प्राधिकरणमा बुझाएको जानकारी दिएका छन्। 

बुद्ध एयरले प्राविधिक समस्या नभएको भन्दै उक्त जहाज अर्को दिन नियमित उडान गरिसकेको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका कामु महानिर्देशक राजकुमार क्षेत्रीले बुद्ध एयरले पठाएकाे प्रतिवेदन अध्ययन गरी प्राधिकरणकै छानबिन समितिलाई दिएकाे बताए। 

उनले नेपालखबरसँग भने, 'उताबाट रिपाेर्ट आएपछि प्रक्रिया अघि बढ्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .