बहुप्रतिक्षित जनकपुर–जयनगर रेल सेवा आज (शनिबार) प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्दै छन्।
याे पनि : बहुप्रतिक्षित जनकपुर–जयनगर रेल उद्घाटन आज
शुक्रबारदेखि भारत भ्रमणमा रहेका देउवाले नयाँदिल्लीस्थित हैदराबाद भवन पुगेर मोदीसहित भर्चुअल रूपमा रेल सेवा शनिबार दिउँसो १२ बजेर २० मिनेटमा उदघाटन गर्ने कार्यक्रम छ।
त्यसका लागि जनकपुर र जयनगर दुवै रेल स्टेसन दुलहीझैं सिंगारिएको छ।
जनकपुरतर्फ :
जयनगरतर्फ :
भिडिओ–
261
Shares
प्रतिक्रिया