वैदेशिक रोजगार बोर्डले बैंकहरुमा १ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेप राख्ने भएको छ।
त्यसको लागि वाणिज्य बैंकहरुलाई आह्वान गर्ने निर्णय गरेको छ। प्रतिस्पर्धाबाट बैंकमा निक्षेप राख्ने बोर्डले जानकारी गराएको छ।
त्यसको लागि बैंकले ब्याजदर र अन्य विवरण पेश गर्नुपर्नेछ। भदौ २६ गतेभित्र बोर्ड सचिवालयमा आवेदन दिइसक्नुपर्नेछ।
111
Shares
प्रतिक्रिया