एन आई सी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी दराज अनलाइन सपिङको मोबाइल फोन किन्दा बिशेष छुट पाइनेछ।
असार ९ देखि असार १५ गतेसम्म चल्ने मोबाइल विकमा २५ प्रतिशत वा अधिकतम पाँच हजार रुपैयाँसम्म प्राप्त गर्न सकिनेछ।
मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।
3
Shares
प्रतिक्रिया