ad ad

कारोबार


१९औँ हस्तकला व्यापार मेला २३ गतेदेखि

१९औँ हस्तकला व्यापार मेला २३ गतेदेखि

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १६:५६, काठमाडौँ

१९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिता यही मंसिर २३ गतेदेखि हुने भएको छ। 

उद्योग मन्त्रालय, एनटीआईएस कार्यक्रम र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तत्वावधानमा ह्यात रिजेन्सी बौद्धमा मेला आयोजना हुने भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .