ad ad

कारोबार


उपत्यकाबाहिर तीन स्थानमा खुल्यो भायानेटको शाखा

उपत्यकाबाहिर तीन स्थानमा खुल्यो भायानेटको शाखा

नेपालखबर
फागुन २, २०७९ मंगलबार १४:५३, काठमाडौँ

भायानेट कम्युनिकेसन लिमिटेडले उपत्यकाबाहिर तीन स्थानमा नयाँ शाखा खोलेको छ। 

कम्पनीले मोरङको उर्लाबारी, तनहुँको आँबुखैरेनी र दाङको लालमटियामा नयाँ शाखा खोलेको हो। 

नयाँ शाखासँगै सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मज्जा लिन सकिने कम्पनीले जनाएको छ। 

तीनै स्थानमा कम्पनीले विशेष ओपनिङ अफर समेत ल्याएको छ। यो अफर अल्ट्राफाई प्याकेजमा पाइनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .