ad ad

कारोबार


सुन तोलामा सात सय रुपैयाँ महँगियो

सुन तोलामा सात सय रुपैयाँ महँगियो

नेपालखबर
फागुन ७, २०७९ आइतबार १२:२२, काठमाडौँ

सुनको मूल्य आइतबार तोलामा सात सय रुपैयाँ बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ३ हजार २ सय रुपैयाँ पुगेको हो। 

त्यस्तै तेजाबी सुन पनि सोही दरले बढेर १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। 

आज चाँदी पनि तोलामा १५ रुपैयाँ महँगो भएको छ। महासंघका अनुसार आज १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .