आज अमेरिकी डलर खरिद तथा बिक्री दर १३२ रुपैयाँ नै रहेको छ।
यसअनुसार आज १ डलर सटही गर्नेले १३२.२४ रुपैयाँ तिर्नुपर्नेछ भने बेच्दा १३२.८४ रुपैयाँ पाइनेछ।
राष्ट्र बैंकका अनुसार युरो १ को खरिद दर १४०.६६ र बिक्री दर १४१.३० रुपैयाँ रहेको छ।
पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७.९१ र बिक्री दर १५८.६२ रुपैयाँ तोकिएको छ।
कुनको कति मूल्य?
51
Shares
प्रतिक्रिया