सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको गुलरिया र भूरीगाउँमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ।
कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए।
साथै सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई आग्रह गरिएको थियो।
प्रतिक्रिया