नेपाल नागरिक उड्डयन प्राधिकरणले हेली एभरेष्टका पाइलटलाई कारबाही गरेको छ।
प्राधिकरणले ‘सेफ्टी स्ट्यान्डर्ड’ पालना नगरेको भन्दै पाइलट साईमोन मोरोलाई कारबाही गरेको हो।
प्राधिकरणले पाइलटलाई उडान गर्नबाट निलम्बित गरेको छ।
पाइलटसँगै हेली एभेरेष्टको एन एकेपी हेलिकप्टर ग्राउन्डेड भएको छ।
अर्को सूचना जारी नभएसम्म पाइलट र हेलिकप्टर सञ्चालन नहुने जानकारी दिएको छ।
72
Shares
प्रतिक्रिया