अर्थमन्त्री डा. प्रकाशरण महतले अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ रहेको बताएका छन्। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटको बारेमा सम्बोधन गर्दै अर्थमन्त्री महतले सो कुरा बताएका हुन्।
‘अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ छ,’ महतले भने, ‘चुनौती र अवसरलाई मनन गर्दै सरकारी, नीजि र सहकारी क्षेत्रको लगानी विस्तार गरी उत्पदान, उत्तादकत्व र रोजगारीको अवसर बढाउने।’
उनले सार्वजनिक स्रोतको समुचित प्रयोग र अवसर तथा लाभको समन्यायिक वितरण गर्दै धनी र गरिबबीचको खाडल कम गर्ने सरकारको प्रतिवद्धता रहेको बताएका छन्।
12
Shares
प्रतिक्रिया