आगामाी आर्थिक वर्षदेखि मन्त्रालयगत विनियोजन बजेटको स्थिति संसदमै पेश गर्नुपर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन्।
उनले बजेट भाषण गर्दै आगामाी वर्षदेखि मन्त्रालयत सीमा निर्धाण सिद्धान्त प्राथमिकता संसदमा पेश गर्नुपर्ने व्यवस्था गरिएको जानाकारी दिए।
15
Shares
प्रतिक्रिया